Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/153805954_495901278352596_3885545804248546051_n-e1614336929640.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

श्री आत्मा विकास आधारभूत विद्यालय बुढानिलकण्ठ -३ विशेष आवासीय विद्यालय बन्ने

कपन अनलाइन

काठमाडौं ,फागुन १४।

श्री आत्मा विकास आधारभूत विद्यालय बुढानिलकण्ठ -३ बौद्धिक अपांगता भएका बालबालिकाहरुका  लागि आधारभूत आवासीय विद्यालय बन्ने भएको छ।

बागमती प्रदेस सामाजिक विकास मन्त्रालयले प्रदेस बुद्धिक अपांगता भएका बालबालिकाहरुका लागि प्रत्येक प्रदेसमा पूर्वाधारयुक्त आवासीय विद्यालय संचालन गर्ने कार्यक्रम अन्तर्गत माघ २६ गतेको मन्त्री स्तरीय निर्णय बाट श्री आत्मा विकास आधारभूत विद्यालयलाई छनौट गर्ने निर्णय गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाको पानी  मुहान अन्जिक रहेको सो विद्यालयलाई विस्तार गर्दै विशेष आवासीय विद्यालय बनाउने क्रममा बागमती प्रदेसले छनौट गरेको बागमती प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।