तारकेश्वर नगरपालिका-१० मनमैजु ठूलोइनारमा दिउसै चोरी

तारकेश्वर नगरपालिका-१० मनमैजु ठूलोइनारमा दिउसै चोरी

कपन अनलाइन

काठमाडौं ,फागुन १४।

तारकेश्वर  नगरपालिका-१० मनमैजु ठूलोइनारमा लुटेराहरुले कोठाको ढोकामा लगाइएको ताला फुटार ४ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेका प्रहरीले जानकारी दिएको ।

ठूलोइनार नजिक डेरा गरी बस्ने ४५ वर्षीया रमिता बुढामगरको कोठाबाट ताला फोडी नगद २ लाख रुपैयाँ तथा सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।