नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई

कपन अनलाइन

काठमाडौं ,फागुन १४।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्

भट्टराई खोटांग जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्

तपाइँको प्रतिक्रिया ।