Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/klj--e1614228490515.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

महाकवि देवकोटा निवास ‘कवि कुन्ज ’मा निर्माणाधीन संग्रहालयका वारेमा प्रज्ञा प्रतिष्ठान संग डा.राजन भट्टराईको अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं,फागुन १३।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहाकार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ को वडा नं ३० मा डिल्लीबजारमा रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवास ‘कवि कुन्ज ’ मा निर्माणाधीन संग्रहालयको वारेमा प्रज्ञा प्रतिष्ठान संग अन्तरक्रिया गरेका छन।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती ,सदस्य सचिव जगत प्रसाद उपाध्याय सहितको विभिन्न प्राज्ञहरुको उपस्थितिमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा काठमाडौं क्षेत्र नं ४ का संयोजक तेज ढकाल सहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भवनमा निर्माण हुने विभिन्न संरचना , संरक्षण गरिने बस्तुहरु र यसको संरक्षणका वारेमा गरिएको प्रस्तुतीकरण पश्चात प्रतिष्ठानका कुलपतिले डा . राजन भट्टराईलाई बजेट व्यवस्थापन र अन्य सहयोगको पहल गरिदिनका लागि आग्रह गरेका थिए ।

काठमाडौं क्षेत्र नं ४ मा रहेको  सो “कवि कुन्ज ” नेपाली र अन्तरास्ट्रिय साहित्य जगतको पवित्र दर्शनीय स्थलका रुपमा विकास गर्नुपर्ने बताउदै डा. राजन भट्टराईले त्यसको विकासका लागि सबै किसिमको सहयोग गर्ने प्रतिवद्त्ता

 

 

तपाइँको प्रतिक्रिया ।