रश लाईट मिडियाको आयोजनामा फागुन १५ गते सांगीतिक तथा साँस्कृतिक कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,फागुन १३। रश लाईट मिडियाको आयोजनामा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम हुनेभएको छ ।फागुन १५ गते काठमाडौं बालाजुस्थित अष्टनारायण हलमा भव्य सांगीतिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रमका विश्व रेकर्डमा  नाम लेखाउन सफल भएका  शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको विशेष गायन प्रस्तुती रहने रश लाईट मिडिया अध्यक्ष रमिता भण्डारीले जानकारी दिएकी छिन  । कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई आयोजक रश लाईट मिडियाले विशेष सम्मान समेत गर्ने  आयोजकको जानकारी गराएको छ  ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई प्रमुख अतिथीका रुपमा रहेका राज्यमन्त्री मानन्धरको हातबाट सम्मान गरिनेछ ।कार्यक्रममा बाल कलाकार आभा तुलाधर, कारोके ग्रुप, गायक सोहन मानन्धर,  डान्स ग्रुप द जङ्कीज, बिट बोक्स  र बिबोइङ निशान्त गौचन, गायक ताराराम मुनानकर्मि, सारङ्गि वादक रुबिन बर्मा, अजय तुलाधर, रमिता भण्डारी आदिको विशेष साङेतिक तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममा कलाकार दीपक राज गिरि, कलाकार दीपा श्री निरौला, नायिका सञ्चिता लुइँटेल, गायिका देविका बन्दना, गायक जेम्स प्रधान, गायक शिव लामिछाने, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर,बाल बालिकाहरुको शिक्षा पहुँचको लागि दसक देखि क्रियासिल सस्था क्यान एजुकेशन फाउन्डेसन, व्यवसायि तथा समाजसेवी (एनआरए- यु एस) श्याम लामा, समाजसेवी (एनआरए-क्यानडा) सम्झना लामा,वरिष्ठ सौन्दर्यकर्मी सोनी रञ्जितकार लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ । कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आउँनु भएका कलाकार तथा विशिष्ठ व्यक्तित्वहरुलाई वहाँहरुको योगदानको कदर गर्दै धन्यवाद स्वरुप सम्मान गरिन लागेको अध्यक्ष भण्डारीले जानकारी गराइन ।

कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएक कलाकार तथा विशिष्ठ व्यक्तित्वहरुलाई उनीहरुको  योगदानको कदर गर्दै धन्यवाद स्वरुप सम्मान गरिन लागेको जानकारी गराउदै भण्डारीले देश विदेशमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको रश लाईट मिडियाले एक दशक यता नेपाली कलासंस्कृति, भाषा, चलचित्र, सांगितिक तथा मोडलिङका कार्यक्रमहरु गर्दै आएको जानकारी गराइन  ।

संस्थाले शिक्षाविहिन बालबालिका तथा भुकम्पपिडित, बाढीपिडितहरुका लागि राहतका कार्यक्रमहरु समेत गर्दै आएको जानकारी गराउदै   गत वर्ष २०१९ मा नेपालमा आयोजना गरिएको दक्षिण एशियाली खेलकुदको भव्य कार्यक्रममा रश लाइटले कला संस्कृतिको प्रवद्धर्नका लागि प्रस्तुति दिएको समेत जानकारी गराइन। संस्थाले क्यानडा, थाईल्याण्ड, मलेसिया, सिंगापुर, दुबई, हङकङ जस्ता देशहरुमा दर्जनौं कार्यक्रमहरु सफल रुपमा आयोजना गरिसकेको छ ।

नेपाली कला र संस्कृतिको विकास र प्रवद्धर्नका लागि स्थापना देखि नै क्रियाशिल भईरहेको रश लाईट मिडियाले ख्यातिप्राप्त कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको रश लाईट मिडियाका कार्यक्रम संयोजक अजय तुलाधरले जानकारी दिए ।

सांगीतिक तथा साँस्कृतिक कार्यक्रम फागुन १५ गते काठमाडौं बालाजु स्थित अष्ट नारायण हलमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।भएको छ ।फागुन १५ गते काठमाडौं बालाजुस्थित अष्टनारायण हलमा भव्य सांगीतिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रमका विश्व रेकर्डमा  नाम लेखाउन सफल भएका  शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको विशेष गायन प्रस्तुती रहने रश लाईट मिडिया अध्यक्ष रमिता भण्डारीले जानकारी दिएकी छिन  । कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई आयोजक रश लाईट मिडियाले विशेष सम्मान समेत गर्ने  आयोजकको जानकारी गराएको छ  ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई प्रमुख अतिथीका रुपमा रहेका राज्यमन्त्री मानन्धरको हातबाट सम्मान गरिनेछ कार्यक्रममा बाल कलाकार आभा तुलाधर, कारोके ग्रुप, गायक सोहन मानन्धर,  डान्स ग्रुप द जङ्कीज, बिट बोक्स  र बिबोइङ निशान्त गौचन, गायक ताराराम मुनानकर्मि, सारङ्गि वादक रुबिन बर्मा, अजय तुलाधर, रमिता भण्डारी आदिको विशेष साङेतिक तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममा कलाकार दीपक राज गिरि, कलाकार दीपा श्री निरौला, नायिका सञ्चिता लुइँटेल, गायिका देविका बन्दना, गायक जेम्स प्रधान, गायक शिव लामिछाने, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर,बाल बालिकाहरुको शिक्षा पहुँचको लागि दसक देखि क्रियासिल सस्था क्यान एजुकेशन फाउन्डेसन, व्यवसायि तथा समाजसेवी (एनआरए- यु एस) श्याम लामा, समाजसेवी (एनआरए-क्यानडा) सम्झना लामा,वरिष्ठ सौन्दर्यकर्मी सोनी रञ्जितकार लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ । कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आउँनु भएका कलाकार तथा विशिष्ठ व्यक्तित्वहरुलाई वहाँहरुको योगदानको कदर गर्दै धन्यवाद स्वरुप सम्मान गरिन लागेको अध्यक्ष भण्डारीले जानकारी गराइन ।

कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएक कलाकार तथा विशिष्ठ व्यक्तित्वहरुलाई उनीहरुको  योगदानको कदर गर्दै धन्यवाद स्वरुप सम्मान गरिन लागेको जानकारी गराउदै भण्डारीले देश विदेशमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको रश लाईट मिडियाले एक दशक यता नेपाली कलासंस्कृति, भाषा, चलचित्र,सांगितिक तथा मोडलिङका कार्यक्रमहरु गर्दै आएको जानकारी गराइन ।

संस्थाले शिक्षाविहिन बालबालिका तथा भुकम्पपिडित, बाढीपिडितहरुका लागि राहतका कार्यक्रमहरु समेत गर्दै आएको जानकारी गराउदै   गत वर्ष २०१९ मा नेपालमा आयोजना गरिएको दक्षिण एशियाली खेलकुदको भव्य कार्यक्रममा रश लाइटले कला संस्कृतिको प्रवद्धर्नका लागि प्रस्तुति दिएको बताएकी छिन। संस्थाले क्यानडा, थाईल्याण्ड, मलेसिया, सिंगापुर, दुबई, हङकङ जस्ता देशहरुमा दर्जनौं कार्यक्रमहरु सफल रुपमा आयोजना गरिसकेको छ ।

नेपाली कला र संस्कृतिको विकास र प्रवद्धर्नका लागि स्थापना देखि नै क्रियाशिल भईरहेको रश लाईट मिडियाले ख्यातिप्राप्त कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको रश लाईट मिडियाका कार्यक्रम संयोजक अजय तुलाधरले जानकारी दिए ।सांगीतिक तथा साँस्कृतिक कार्यक्रम फागुन १५ गते काठमाडौं बालाजु स्थित अष्ट नारायण हलमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

तपाइँको प्रतिक्रिया ।