प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

कपन अनलाइन 

काठमाडौं फागुन ७ ।प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदमुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

तपाइँको प्रतिक्रिया ।