काठमाडौं महानगरवासीको निशुल्क मृगौला परिक्षण हुने
कपन अनलाइन
काठमाडौं ,फागुन ५।
काठमाडौं महानगरवासीको निशुल्क मृगौला परिक्षण हुने भएको छ। महानगरपालिकाका ३२ वटै वडामा ६ महिनासम्म संचालन हुने सो अभियान ६ महिना सम्म चल्नेछ ।
सूचना :
तपाइँको प्रतिक्रिया ।