Skip to content
kapanonline
  • होमपेज
  • राष्ट्रिय खबर
  • स्थानीय खबर
  • देश भर १००
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
  • अन्य
    • विज्ञान प्रविधि
    • खेलकुद

नेपाली कांग्रेको वसन्तपुरमा संसद विघटन बिरुद्दमा विरोध सभा

  • ३ फाल्गुन २०७७, सोमबार
नेपाली कांग्रेको वसन्तपुरमा संसद विघटन बिरुद्दमा विरोध सभा

कपन अनलाइन

काठमाडौं, फागुन ३।नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गरिरहेको छ  । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गरेको  हो ।गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गरेका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गरेका छन  ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।राजधानीको वसन्तपुरमा आयोजित संसद विघटनविरुद्घको विरोध सभा कार्यक्रममा कांग्रेस पूर्व महामन्त्री अर्जुन नरसिंह केसी, काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज), नेविसं पूर्वमहामन्त्री मनोज वैद्य, काममाडौँ महानगरपालिका उपमेयर हरि प्रभा खड्गी, कांग्रेस वागमति प्रदेश प्रमुख सचेतक राधा घले, नेपाली काग्रेसकि केन्द्रीय सदस्य अम्बिका बस्नेत  लगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए  ।

फोटो : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।

Post navigation

Prev
Next
विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले

विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले

  • २६ माघ २०८२, सोमबार
ओखलढुंगा एमालेले तीन वडाध्यक्षलाई स्पष्टीकरण सोध्यो, कडा कारवाहीको तयारी

ओखलढुंगा एमालेले तीन वडाध्यक्षलाई स्पष्टीकरण सोध्यो, कडा कारवाहीको तयारी

  • २३ माघ २०८२, शुक्रबार
भोलि काठमाण्डौ-४ का चार र क्षेत्र ५ का एक उम्मेदवार एकै मंचमा देखिने……

भोलि काठमाण्डौ-४ का चार र क्षेत्र ५ का एक उम्मेदवार एकै मंचमा देखिने……

  • २२ माघ २०८२, बिहीबार
काठमाण्डौ-४ को चुनावी मैदानमा चार “डाक्टर” : तिन प्राज्ञिक एक मेडिकल…..

काठमाण्डौ-४ को चुनावी मैदानमा चार “डाक्टर” : तिन प्राज्ञिक एक मेडिकल…..

  • १९ माघ २०८२, सोमबार

भर्खरै

  • बुढानिलकण्ठ-१२ मा काठमाण्डौ -४ का स्वतन्त्र उम्मेदवार डा.अर्चनको इन्ट्री, कार्यालय स्थापना २६ माघ २०८२, सोमबार
  • स्टक मार्केट (शेयर बजार) सम्बन्धी तालिम लिन इच्छुक बुढानिलकण्ठवासीलाई सुनौलो अवसर ! २६ माघ २०८२, सोमबार
  • विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले २६ माघ २०८२, सोमबार
  • भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक २५ माघ २०८२, आईतवार
  • कपनमा युवाहरु माझ क्रिकेट विश्वकप हेर्न पुगे डा.राजन भट्टराई ….. २५ माघ २०८२, आईतवार

पाठक चौतारी

गजल : गंगा लिगल

गजल : गंगा लिगल

१५ माघ २०७८, शनिबार
  • माननीय ज्युलाई खुल्ला पत्र !२५ चैत्र २०७७, बुधबार
  • नागार्जुन नगरपालिकाको द्वन्द प्रभावित परिवारलाई सहयोग सम्बन्धि जरुरि सुचना !२५ चैत्र २०७७, बुधबार
  • सत्ता सुखको लागि पार्टी सिद्धयाउने ?१९ कार्तिक २०७७, बुधबार
  • थलीको बेहाल सडकमा कस्टपूर्ण जाम२ असार २०७७, मंगलवार

सूचना बिभाग दर्ता प्रमाणपत्र नं. :- ६९५/ २०७४/२०७५

प्रधान सम्पादक : पुन्यराज  पुडासैनी

सम्पर्क नं. : ९८५११८५५७०

उप सम्पादक : विकल सापकोटा

सम्पर्क : ९८४११७६७९६

संवाददाता : कमला लम्साल

Copyrights © 2020-2026 All rights reserved. Developed by 9849815297