बुढानिलकण्ठ -१२ राधाकृष्ण चोकमा साम्बला भवनमा रहेको ग्लोबल मार्टको शाखा विस्तार

बुढानिलकण्ठ -१२ राधाकृष्ण चोकमा साम्बला भवनमा रहेको ग्लोबल मार्टको शाखा विस्तार

कपन अनलाइन

काठमाडौं ,माघ २८।

बुढानिलकण्ठ -१२ राधाकृष्ण चोकमा साम्बला भवनमा रहेको ग्लोबल मार्टको शाखा विस्तार भएको छ । बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा पहिलो पटक संचालनमा आएको उक्त मार्टले राधाकृष्ण चोकमा रहेको देव कम्प्लेक्समा शाखा विस्तार गर्न लागेको संचालक दिनेश श्रेष्ठले जानकारी दिएका छन।

नया शाखा संचालनको अवसरमा ५ देखि १० प्रतिसत सम्म छुटको व्यवस्था गरिएको जानकारी दिदै उनले एक पटक मार्टमा आएर सेवा लिनका लागि अनुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।