Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/140535069_3948922255147563_1162750254268251112_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/140987694_3948922085147580_4639047444876584570_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका माकलबारी जोड्ने (सानोपुल) यथास्थानमा पक्कि बनाउन स्थानीयको माग

कपन अनलाइन

काठमाडौं माघ ९ ।गोकर्णेश्वर नगरपालिका बडा नं ४र ८को सिमानामा रहेको (सानोपुल )लाई पक्किपुलमा यथास्थानमा निर्माण गर्नु पर्ने माग गर्दै स्थानियले गोकर्णेश्वर नगरपालिकामा बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

उल्लेख्य शंख्यामा स्थानीयहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाललाइ गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाललगायतको रोहोबरमा ध्यानाकर्षण पत्र बुझाएको समाजसेवी सौर्यनाथ आचार्यले कपन अनलाइनलाइ जानकारी गराएका छन।

 उक्त ध्यानाकर्षण पत्रमा  पक्कि पुल बनाउनको लागि स्थानीयले पटक पटक नगरपालिकामा लिखित मौखिक जानकारी गराउदै पक्कि पुल निर्माणमा ताकेता गरि भर्खरै नगरपालिकाबाट स्थानीयको माग सम्बोधन हुने गरि बजेट बिनियोजन गरिएको र उक्त पुलको निर्माण कार्यको लागि नेपाल मेडिकल कलेज  जान आउन अपायेक पर्ने र भूगोल र जनसंख्याको व्यवस्था गरि अन्यन्त्र स्थानान्तरण गराउन लागेको  जानकारी पाए पश्चात सम्बन्धित वडाका स्थानीय सामाजिक अगुवाहरुको लिखित निवेदन सहित  यथास्थानमा पक्कि पुल निर्माण गर्नको माग गरिएको छ ।साथै अन्यथा  जनता र भौगोलिक अवस्था मध्यनजर गरि नेपाल मेडिकल कलेज जोड्ने पुल र त्यहाको पहिचान स्थापित गर्न गराउन आगामी दिनमा जस्तोसुकै कदम चाल्न बाध्य हुने जानकारी गराइएको थियो ।

तपाइँको प्रतिक्रिया ।