कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्यलाई कोरोना संक्रमण

कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्यलाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,माघ ९ ।

कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्यलाई कोरोना संक्रमण देखिएको छ । लामो समय देखि नेपाली साहित्यको उन्नयनमा सक्रिय रहदै नेपालको पहिलो साहित्यिक साप्ताहिक संचालन गर्दै आएका आचार्य लक्षण सहितको कोरोना संक्रमित भएका हुन्।

साहित्यिक पत्रकारिता संगै चलचित्र क्षेत्रमा पनि आफ्नो योगदान दिदै आएका आचार्य अटिजम चलचित्रका निर्माता तथा कथाकार पनि हुन्। नेपाली साहित्यलाई प्रवर्धन गर्नका लागि पत्रिका प्रकासन तथा सम्पादन सहित विभिन्न संघ संस्थामा सक्रिय रहेका आचार्य बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का बासिन्दा हुन् ।

तपाइँको प्रतिक्रिया ।