गोकर्णेश्वर -४ मा आज Antizen परिक्षण मार्फत कोरोना संक्रमण जांच गरिदै
कपन अनलाइन
काठमाडौं, माघ ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा आज Antizen परिक्षण मार्फत कोरोना संक्रमण जांच गरिने भएकोछ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कार्यलय, टेकु र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आज २०७७ साल माघ ५ गते सोमबार गोकर्णेश्वर नगरपालिका ४ मा तपशिलको लक्षिण बर्गलाई वडा कार्यलय प्रांगणमा Antizen परिक्षण मार्फत कोरोना संक्रमण जांच गरिने भएको हुँदा सम्पूर्णको जानकारीको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएकोछ ।
तपसिल
१ वडामा दर्ता भएका व्यवसायीहरु
२ यातायात मजदुर
३ कल कारखानामा काम गर्ने मजदुर (गलैचा कारखाना लगायत)
४ स्वयम सेवक/ कर्मचारी
५ कोभिड १९ को लक्षण भएका ब्यक्ति ।
तपाइँको प्रतिक्रिया ।