पुस २५ गते सनिवार नेपाली कांग्रेस काठमाडौं -४ (२ ) ले कपन ह्यान्डबल चौरमा विरोध सभा गर्ने

पुस २५ गते सनिवार नेपाली कांग्रेस काठमाडौं -४ (२ ) ले कपन ह्यान्डबल चौरमा विरोध सभा गर्ने

कपन अनलाइन

काठमाडौं ,पुस २३ ।

पुस २५ सनिवार नेपाली कांग्रेस काठमाडौं -४ (२ ) ले कपन ह्यान्डबल चौरमा विरोध सभा गर्ने भएको छ । प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध हुने सो सभामा नेपाली कांग्रेसका युवा नेता गगन थापा , बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ , क्षेत्रीय सभापति राजु श्रेष्ठ लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौं -४ (२ ) का सभापति बिनोद चालिसेले जानकारी दिएका छन ।

पुस २५ गते बिहान ११ बजे बालुवाखानी बाट  शुरु हुने र्याली कपन ह्यान्डबल चौरमा आयोजना गरिएको सभामा परिणत हुनेछ।

तपाइँको प्रतिक्रिया ।