बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा  सेतो माइक्रोबस सेवा

कपन अनलाइन

काठमाडौं , पुस १६।

बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा  सेतो माइक्रोबस सेवा पुन सुचारु भएको छ।वडाको नवदुर्गा मन्दिर नजिक बाट नियमित संचालन गरिएको उक्त माइक्रो बस सेवा कपन – कालोपुल – नक्साल हुदै शहिद गेट सम्म यात्रुहरुलाइ सेवा प्रदान गरिरहेको छ।
पहिलो चरणमा १० वटा माइक्रो बसले सेवा प्रदान गर्दै आएको र यात्रु चाप बढेको खण्डमा थप गर्न पहल गर्ने वडा -१२ ले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।