Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/134030314_790312188496481_4910447141244877876_o-e1609382002868.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं महानगरपालिका वडा न ६ ले साक्षरता र साक्षरोत्तर कक्षा संचालन गर्ने

कपन अनलाइन

काठमाडौं, पौष १६ । काठमाडौं महानगरपालिका वडा न ६ ले  साक्षरता र साक्षरोत्तर  कक्षाहरु संचालन  गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ।   काठमाडौं महानगरपालिकाले १५ बर्ष देखि ६० वर्ष सम्मका निरक्षर ब्यक्तिहरुको लागि  साक्षरता र साक्षरोत्तर  कक्षा संचालन गर्न लागिएको हुँदा इच्छुक वडाबासीहरुले  २०७७ साल पौष २९ गते सम्म वडा कार्यलयमा आवश्यक कागजात सहित सम्पर्क गर्न अनुरोध गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ ।

आवश्यक कागजात

 १ नागरिकता

२  स्थायी ठेगाना अन्यन्त्र भएको हकमा बसाइ सराइ

३ मतदाता परिचय पत्र

तपाइँको प्रतिक्रिया ।