गोकर्णेश्वर नगरपालिकामा डोजर चलाउन रोक,यस अघिका अनुमति खारेज

कपन अनलाइन

काठमाडौं ,पुस १५।

गोकर्णेश्वर नगरपालिकामा डोजर चलाउन रोक लगाइएको छ। गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सुचना जारी गर्दै नगरपालिकाका बन क्षेत्र ,पर्ती जग्गा ,जलासय लगायतका क्षेत्रमा दोहन भएकोले सो कार्य तत्काल रोक्न आग्रह गरेका छन।

उक्त क्षेत्रमा स्काभेटर ,जेसिबी चलाउनका लागि हाल सम्म दिएको सम्पूर्ण अनुमति खारेज गरिएको जानकारी दिदै नगरपालिकाले अर्को सुचना प्रकासित नभएसम्म उक्त कार्य नगर्न आग्रह गर्दै यदि गरेमा कानुन बमोजिम कारवाही हुने जानकारी दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।