पुस ११ गते सनिवार (भोलि) काठमाडौं क्षेत्र -५ मा नेकपाको अगुवा कार्यकर्ता भेला हुने

कपन अनलाइन

काठमाडौं , पुस १०।

काठमाडौं क्षेत्र -५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को अगुवा कार्यकर्ता भेला हुने भएको छ।
पुस ११ गते सनिवार दिउसो १ बजे सिमा पार्टी प्यालेस बसुन्धरामा हुने भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।
सो भेलामा काठमाडौं क्षेत्र -५ मा रहेका काठमाडौं महानगरका ४ , बुढानिलकण्ठका ५ र टोखा नगरपालिकाका ६ वडाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहने छन।

तपाइँको प्रतिक्रिया ।