Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/132623878_2356158447862785_8012292789320439493_n-e1608776280908.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्टले शनिबार रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौँ,पौष ९। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं युथ फर डेभलपमेन्टको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज ,बुढानिलकण्ठ नेवा पुच: बागमती नर्थ र लायन्स क्लब अफ काठमाडौं बौद्धको सहयोगमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

 विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर पौष ११ गते शनिबार  फ्रेन्डशिप क्याफे भेटघाट चोकमा बिहान १० बजे देखि   सम्पूर्ण स्वास्थ्य सुरक्षा  मापदण्ड पुरा गरि सुरक्षित तवरले  हिमाल हस्पिटलको प्राबिधिक सहयोगमा  आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।