प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस
कपन अनलाइन
काठमाडौं ,पुस ५।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
नेकपा भित्र आन्तरिक विवाद चलिरहेको समयमा प्रधानमन्त्रीले पछिल्लो कदम चालेका हुन् ।
तपाइँको प्रतिक्रिया ।