दुई टुक्रा :मशुदूल हक
कपन अनलाइन
काठमाडौं ,मंसिर २० ।
१. सुफी
त्यो मान्छे ‘बेस्रा’भएको छ
जे उसले महसुस गर्छ,
अभिव्यक्तिको भाषा मिल्छ
मानिस आफैले चिनेको छ
त्यसोभएजसले आफूलाई चिन्दैनन् ?
के तिनीहरू भीडमा अलमल्ल परेका
मान्छेहरू जस्ता छन ?
ट्रेसलेस मान्छे
त्यो मान्छे को शरीरमा फायरिंग गर्नु
हल्का रंगीनआँखाले उसलाई चिन्छ !
२. युद्ध सामाग्री
मलाई थाहा छैन
चन्द्रमाले मानिसमा कस्तो प्रभावपार्दछ
तर मानिसहरू कहिलेकाँहीचन्द्रमामा जान्छन्
परिवारबाट टाढा, रात तीन बजे
जब कसैले जेलको घण्टी सुन्छस
रात गार्डको सीटी
यदिके चन्द्रमा भेटिन्छ ?
मानिसहरु चन्द्रमामाबारुद पाउँछन ।
(ढाँका बङ्गलादेश ।)
अनुवाद : कमल ढुङ्गाना
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।