Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/125479283_2795779173994945_6306572060828330840_o-e1605760885736.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९को सडक निर्माण सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, मंगसिर ४ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ ले सडक निर्माण सम्बन्धि  सार्वजनिक सुचना जारि गरेको छ । वडा अध्यक्ष कुन्दन खड्काले जारी गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ सुन्दरीचोक बाट दिर्घायु टोल हुदै बिरेन्द्रचोक निस्कने सडक ( दिर्घायु मार्ग) विस्तार सहित कागेश्वरी मनोहरा नगरपालिकाले २०७७ साल असार १४ मा टेन्डर आव्हान गरि ज्ञान ज्योति पि. भी. एम. टि. जे .भी जोरपाटीलाइ रु (१,५९,९७,९५१ /०९ ) एक करोड उनान्साठी लाख संतान्नाबे हजार ९ सय एकाउन्न रुपैया ९ पैसामा टेन्डर स्वीकृत भई निर्माण कार्य संचालन हुन गइरहेको हुँदा उक्त दिर्घायु मार्गको दाँया बायाँका जग्गाधनी ,घरधनी वा अंशियार हरु २०७७ साल मंगसिर ७ गते शनिबार बिहान ८ बजे  सेभेन इलाभेन (पुरानो बेम्बो कटेज कागेश्वरी मनोहरा नगरपालीका ९ सुन्दरीचोकमा छलफलका लागि  उपस्थित हुनको लागि अनुरोध गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।