बागमतीको पुल माथि जोखिमपूर्ण यात्रा !

बागमतीको पुल माथि जोखिमपूर्ण यात्रा !

कपन अनलाइन

काठमाडौं ,साउन ३। 

गोकर्णेश्वर  नगरपालिका वडानं ८ माकलवारिमा रहेको  सानोपुल बागमती नदीमा पानीको बहाब बढे सङै  आवतजावतमा कठिनाई उत्पन्न भएको छ। ठुलो जनाशंख्या रहेको सो क्षेत्रका वासिन्दा र सवारीहरुले ह्युम पाइप राखेर बनाइएको उक्त पुल प्रयोग गर्ने गरेका छन। 
तपाइँको प्रतिक्रिया ।