सुन्दरीजल–चिसापानी धाप बाट देखिएको दृश्य

सुन्दरीजल–चिसापानी धाप बाट देखिएको दृश्य

कपन अनलाइन 

काठमाडौं असार ५। पर्यटकीय क्षेत्रका रूपमा स्थापित सुन्दरीजल–चिसापानी धाप बाट देखिएको दृश्य। धापबाट चिसापानी तीन किमीको दूरीमा छ । सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि धाप स्थल पुग्न सकिन्छ । बाँध नजिकैबाट काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गम स्थलमा रहेको पर्यटकीय स्थल चिसापानी जाने सडक छ ।यो सडकबाट  हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान सकिन्छ ।

फोटो :नवराज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।