युवा बैज्ञानिक प्रोत्सहान कोषमा बागमती प्रदेस सरकारको ५ करोड

युवा बैज्ञानिक प्रोत्सहान कोषमा बागमती प्रदेस सरकारको ५ करोड

कपन अनलाइन

काठमाडौं ,असार १ ।

बागमती प्रदेस सरकारले युवा बैज्ञानिक प्रोत्सहान कोषका लागि ५ करोड बिनियोजन गरेको छ। बागमती प्रदेसका अर्थमन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको बजेटमा नया ज्ञान र प्रविधिको अनुसन्धान, विकास र  व्यवसायिक उपयोगका लागि सो रकम प्रयोग गरिने उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।