लायन्स क्लब अफ काठमाडौं एकेडेमिकको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन नवराज रिजाल चयन

लायन्स क्लब अफ काठमाडौं एकेडेमिकको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन नवराज रिजाल चयन

कपन अनलाइन

काठमाडौं बैशाख ३१। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं एकेडेमिकको प्रेसिडेन्टमा लायन नवराज रिजाल चयन भएका छन। लायोनिस्टिक  वर्ष २०२०/२१ का लागि रिजालको नेतृत्वमा उक्त क्लवको नया समिति चयन गरिएको हो। मंगलबार  क्लबको नया कार्य समिति चयन गरिएको हो ।

रिजालको   नेतृत्वमा भएको समितिको फर्स्ट भाइस प्रसिडेन्टमा लायन मदन सुवेदी,सेकेन्ड भाइस प्रसिडेन्टमा लायननेत्र प्रसाद दाहाल  थर्ड भाइस प्रेसिडेन्ट मा लायन मोहन अधिकारी ,सेक्रेटरीमा लायन पार्वती दाहाल र ट्रेजररमा लायन अमृता सापकोटा  चयन भएकी छिन। त्यस्तै लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ अन्तर्गतको  उक्त क्लवको,मार्केटिंग कम्युनिकेसन कोर्डिनेटरमा लायन  जीत कार्की, सर्भिस कमिटि  चेयरपर्सनमा लायनराजेश घिमिरे ,मेम्बरशिप चियरपर्सनमा लायन मुरारी चालिसे, जोइन्ट सेक्रेटरीमा लायन राम कुमार लुइँटेल ,डाइरेक्टरमा लायन  राम प्रसाद बडाल, लायन तेज बहादुर राइ , लायन रसमाया तामाङ र लायन गणेश लुइँटेल चयन भएका छन ।

त्यसै गरि एल सी आइ एफ लायन सुमित्रा राइ , चयन भएकी छिन्  भने  जोइन्ट ट्रेजररमा  लायन होम लक्ष्मी गुरुङ, त्यसै गरि  टेल ट्वीस्टर मा लायन शंखर थापा, इन्टरनेसनल रिलेसन डायरेक्टरमा लायन राज खतिवडा चयन भएको क्लबका इमिडेट पास्ट प्रेसिडेन्ट लायन कृष्ण गौतमले जानकारी दिएका छन। त्यसै गरि चार्टरमेम्बरमा लायन ललिता उप्रेती रिजाल, लायन सौभा केसी, लायन पदमा फुयाल, लायन गौतम फुयाल, लायन निल प्रसाद घिमिरे,लायन जमुना शर्मा र लायन सुमान्त रन्जन चयन भएको समेत जानकारी गराए ।चयन भएका नया कार्य समितिका पदाधिकारी तथा सदस्यहरुला ईलायन्स लिडरहरुले बधाई दिदै आगामी कार्यकालको सुभकामना दिएका छन।

तपाइँको प्रतिक्रिया ।