टोखा नगरपालिकाको धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना
कपन अनलाइन
काठमाडौं, मंसिर २४ । टोखा नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ उक्त सूचना मार्फत यस नगरपालिकाको
संस्थागत बिद्यालय धरौटी सम्बन्धमा नगर शिक्षा ऐन( संसोधन सहित) २०७५ बमोजिम धरौटी अध्यावधिक नगरेको भए यो ऐन प्ररम्भ हुनुभन्दा अगाडी नेपाल सरकारबाट स्वीकृत अनुमति पाइ संचालनमा रहेका पुर्व-प्राथमिक देखि माध्यमिक शिक्षा संचालन गर्ने शिक्षण संस्थाले यस ऐन बमोजिम नपुग हुने धरौटी रकम थप गरी धरौटी अध्यावधिक गर्न गराउन यस कार्यलयको शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क राख्नुहुन् अनुरोध गरेको छ ।
उक्त अबधिभित्र धरौटी अध्यावधिक नगर्ने शिक्षण संस्थालाई यस कार्यालयबाट संचालन अनुमति जुनसुकै बखत बन्द गर्न सकिने हुँदा २०७७ साल असार मसान्तभित्र अनिवार्यरुपमा धरौटी अध्यावधिक गर्न गराउनु हुन् सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराएको छ।
तपाइँको प्रतिक्रिया ।