चाबहिल बाट देखिएको “दोर्जे लाक्पा” हिमाल २१ माघ २०७४, आईतवार कपन अनलाइन काठमाडौँ ,माघ २१ । धेरै पछी आज उपत्यकाको मौसम मा केही सुधार आएको छ ! भिजिबिलिटी बढी छ आज काठमाण्डौको चाबहिल बाट देखिएको हिमाल “दोर्जे लाक्पा” फोटो सौजन्य : सरोज बस्नेत तपाइँको प्रतिक्रिया ।