समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाईमा रहेको सोलार प्यानल

समुन्द्री सतहदेखि तीन हजार ३ सय  मिटर उचाईमा रहेको सोलार प्यानल

कपन अनलाइन 

काठमाडौ,पौष १७ ।

समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाईमा अवस्थित म्याग्दीको पर्यटकीय मोहरेडाँडामा रहेको सामुदायिक लजमा सौर्य ऊर्जामार्फत विद्युत र इन्टरनेटको लागि राखिएको सोलार प्यानल । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

तपाइँको प्रतिक्रिया ।