बुढानिलकण्ठ नगरपलिका वडा नं ४ को सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि जरुरी सूचना

बुढानिलकण्ठ नगरपलिका वडा नं ४ को सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि जरुरी सूचना

कपन अनलाइन 

काठमाडौं ,असोज २० ।

बुढानिलकण्ठ नगरपलिका वडा नं ४ ले प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना जारि गरेको छ।

वडा नं ४ ले आव २०७४/७५ को  प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता २०७४ /६/२९ देखि सन् राइज बैंक बुढानिलकण्ठ बाट वितरण गर्ने वडा कार्यालय द्वारा जारि गरिएको सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।