सज्जन महिला साकोसमा नयाँ नेतृत्व

सज्जन महिला साकोसमा नयाँ  नेतृत्व

कपन अनलाइन 

काठमाडौं ,असोज ८ ।

सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि. को ८ औं साधारण सभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ ।

थि सहकारी तथा गरिबी निबारण मन्त्री अम्बिका बस्नेतले को प्रमुख अतिथ्यतामा भएको सो साधारण सभामा उनले नयाँ सहकारी ऐन सहकारीबाट सवल र समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा सावित हुने बताएकी थिईन  ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालले सबै पक्षको मिहेनत पछि सहकारी ऐन आएकोमा खुशी व्यक्त गरेका थिए  ।

उक्त साधरण शभामा विभिन्न सहकारीका प्रतिनिधि ,शेयर सदस्य ,बचत कर्ताहरुको उपस्थिति रहेको थियो ।साधारण सभाले सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.को निम्न कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कार्यसमिति :

अध्यक्ष : सीमा पुरी

उपाध्यक्ष :लक्ष्मी मगर

सचिव : नगिना सिंह भण्डारी

कोसाध्यक्ष : मंजुरा बजगाईं

सदस्य : कमला खनाल

सदस्य : श्यामा गुरुङ

सदस्य :अनुपमा सुवेदी

लेखा सुपरिवेक्षण समिति

संयोजक : शोभा खरेल

सदस्य :कमला ढुंगाना गिरी

सदस्य :चन्द्रमा अधिकारी

 

फोटो सौजन्य :सिमा पुरी

तपाइँको प्रतिक्रिया ।