आधिकारिक उम्मेदवारको मनोनयन पत्रमा अध्यक्ष केपी ओलीको हस्ताक्षर रहने एमालेको निर्णय
कपन अनलाइन
काठमाडौं ,असोज ८ ।
नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकले संघीय संसद र प्रादेशिक क्षेत्रका आधिकारिक उम्मेदवारको मनोनयन पत्रमा पार्टीका अध्यक्ष केपी ओलीको हस्ताक्षर रहने निर्णय गरेको छ । उम्मेदवार छनौटको मापदण्ड ,विधि र प्रक्रिया स्थायी कमिटीले गर्ने केन्द्रिय कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
यसका अलावा अन्य विवध विषय र प्रस्ताव हरु माथि बैठकले छलफल गरि निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।
हेर्नुस प्रेस वक्तव्य :
तपाइँको प्रतिक्रिया ।