नेपाल तरुण दल काठमाडौ क्षेत्र नं ४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल काठमाडौ क्षेत्र नं  ४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,भाद्र ३१।

नेपाल तरुण दल काठमाडौं क्षत्र न. ४ ले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेपाली कांग्रेसका पुर्व महामन्त्री  प्रकाश मान सिंहको  प्रमुख अतिथ्यतामा भएको सो चियापान कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ का सांसद गगन कुमार थापा,नेपाली काङ्रेस काठमाडौं जिल्ला शभापती सबुज कृष्ण बानिया , क्षेत्रीय  सभापती राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि र अतिथि हरुले आउदै गरेको चाड पर्वको लागि सुभकामना प्रदान गर्नु का साथै आन्तरिक संगठन र राजनीतिको वारेमा प्रशिक्षनात्मक मन्तव्य राखेका थिए ।फोटो  सौजन्य : जानु घिमिरे

 

तपाइँको प्रतिक्रिया ।