संरक्षणको पर्खाइमा काठमाडौ महानगरपालिका वडा नं ८ मा रहेको ऐतिहासिक सुन्धारा
कपन अनलाइन
काठमाडौ,साउन ९ ।
काठमाडौं महानगरपालिका वडा नं ८ मा रहेको जयबागेश्वरी मन्दीर छेउमा रहेको एेतिहासिक सुन्धारा । बिगत लामो समयदेखि ढल जाम भएर सुन्धारा रहेको महादेवको मुर्ति र सुन्धारा समेत पुरेर पोखरी जमेको छ । यस ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ ।फोटो सौजन्य : कृष्णमान श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।