बुढानिलकण्ठ नगरपालिका द्वारा सामाजिक सुरक्षा भत्ताको लागी दरखास्त आव्हान

बुढानिलकण्ठ नगरपालिका द्वारा सामाजिक सुरक्षा भत्ताको लागी दरखास्त आव्हान

कपन अनलाइन 

काठमाडौ,साउन ९ ।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य रहेका जेष्ठ नागरिक, विधुवा ,अपाङ्गता भएका व्यक्ति र ५ वर्ष मुनिका दलित वाल वालिकाहरुलाई यहि साउन १ गते देखि मंग्सिर १५ गते सम्म दरखास्त दिन सूचना जारी गरिएको छ ।

यसमा पुराना व्यक्तिहरुको नवीकरण गरिने छ भने नयाँले सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिन सक्नेछन ।

तपाइँको प्रतिक्रिया ।