आइस लेकमा घिउ निकाल्दै १३ असार २०७४, मंगलवार हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकामा हिमताल आइस लेकमा रहेको चाँैरी गोठमा दही मथेर घिउ निकाल्दै चौरी गोठाला । तस्बिर ः नवीन लामीछाने, मनाङ, रासस तपाइँको प्रतिक्रिया ।