संस्कृत विद्यापीठको भवन
कालिगण्डकीको तटमा अवस्थित स्याङ्जाको साँखर केलादीमा धार्मिक एवम् सांस्कृतिक महत्व र गौरवका रुपमा विसं २००८ सालमा निर्माण भएको संस्कृत विद्यापीठको भवनमा अहिले वृद्धवृद्धाहरु बसोबास गर्दै आइरहेका छन् । तस्बिर ः शुसिला रेग्मी, रामपुर(पाल्पा), रासस
तपाइँको प्रतिक्रिया ।