पत्रकार आचारसंहिता अभिमुखिकरण प्रशिक्षण २०७३ फाल्गुन २०, शुक्रवार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको आयोजना र जिल्ला विकास समिति भक्तपुरको आर्थिक सहयोगमा पत्रकार आचारसंहिता २०७३ सम्बन्धी अभिमुखिकरण प्रशिक्षण कार्यक्रमका सहभागीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस तपाइँको प्रतिक्रिया ।