आर्थिक सहयोग माग्दै
मुटु रोगले पीडित छोराको उपचारका लागि आर्थिक सहयोग माग्दै बैतडीको गुरुखोलामा भेटिएकी बशन्तीदेवी ऐर । कञ्चनपुरको झलारीपिपलाडी घर भई हाल घरपरिवारले कुनै वास्ता नगर्दा तीन बर्षदेखि बिरामी छोरासहित बैतडी देहीमाण्डौ–८ मा माइतीमा बस्दै आएकी छन । तस्बिर ः विनोद सिंह विष्ट, बैतडी, रासस
तपाइँको प्रतिक्रिया ।