वाग्मती फोहर व्यवस्थापन २७ मंसिर २०७२, आईतवार पशुपतिछेउमा बगेको वाग्मती नदी । काठमाडौँ उपत्यकामा वाग्मतीको ठूलो महत्व रहेकाले सफाइ तथा संरक्षण गर्दै वाग्मती सफाइ अभियानलाई निरन्तरता दिई फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । तस्बिर ः रासस तपाइँको प्रतिक्रिया ।