आजै सचेत बनौं : अप्सरा ढकाल
कपन अनलाइन
काठमाण्डौ,असार २०।
नैतिकता, मानवता अनि संवेदनशीलता हरायो
बाँच्न पाउने कानूनी अधिकारको पाता हरायो
हेला, भोक, रोगले बृद्दाजोडिको यो दिन देख्नु प¥यो
निर्दयी सन्तान संगसंगै निरिह राज्यले गर्नु ग¥यो ।
बन्यो समाचार देशब्यापी, अति नै हृदय विदारक भयो
प्रेमिल जोडिको यो उमेरमा आज जल समाधि भयो
यस्ता दुखद घटनाले मेरो मुटुका कुना कुनामा छुन्छ
आजै सचेत बनौ सबैजन नत्र भोलि यहि दुर्दशा हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
