गीत : काजी लिम्बु

गीत :  काजी लिम्बु

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

जिताउन तिमिलाई आज आफै हारेको छु
आफ्नो किरिया आफै बसि नुनतेल बारेको छु

पाउदिन पाएर पनि यो फुल
फक्राउन तिमिलाइ आझ आफै हारेको छु
आफ्नो किरिया आफै बसि नुनतेल बारेको छु ।

जित्ने तिम्रो स्वभाव, हार्ने मेरो आदत
जिताउन तिमिलाई आझ आफै हारेको छु
आफ्नो किरिया आफै बसि नुनतेल बारेको छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।