लामो समय शिक्षासेवाबाट राजनीति तिर जेबी अधिकारी (दिपक) ……
कपन अनलाइन
काठमाण्डौ,माघ ७।
लामो समय नेपालको शैक्षिक सेवामा बिताएका जेबी अधिकारी (दिपक) यस पटक काठमाण्डौ क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका अधिकारीले विद्यालय संचालन तथा अन्य शैक्षिक आन्दोलनमा सक्रिय भूमिका निभाउदै राजनीतिमा आफ्नो कदम बढाएका छन।
नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका अधिकारीले उज्यालो नेपाल पार्टीबाट बुजुलिको चिम चुनाव चिन्हमा लिएर काठमाण्डौ क्षेत्र नं ४ को चुनावी मैदानमा उत्रिएका हुन्।
तपाइँको प्रतिक्रिया ।
