काठमाण्डौ क्षेत्र नं ४ मा १० स्वतन्त्र उम्मेदवार मैदानमा, को को छन ?
कपन अनलाइन
काठमाण्डौ ,माघ ७।
काठमाण्डौ क्षेत्र नं ४ मा १० जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र नं ४ का १० जनाले निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन्।
कुल २८ जना उम्मेदवार मध्ये १८ जना राजनीतिक दलबाट उम्मेदवार बनेका छन् भने १० जनाले विना राजनीतिक दल चुनावी मैदानमा उत्रने तयारी गरेका हुन् ।
को को छन् स्वतन्त्र उम्मेदवार ?
१.डा. अर्चन शमशेर राणा
२.आशिष श्रेष्ठ
३. केदार बहादुर कार्की
४.दिपेन्द्र कुमार काफ्ले
५.देवराज पौडेल
६.पुजन गजुरेल
७.मदनदेव आचार्य
८.मनोज अधिकारी
९.बिनोदबाबु प्रधान
१० .मनिष कार्की
तपाइँको प्रतिक्रिया ।
