नेकपा एमालेबाट पुष्पलाल,मनमोहन र मदन भण्डारी गायव !

नेकपा एमालेबाट पुष्पलाल,मनमोहन र मदन भण्डारी गायव !

कपन अनलाइन

काठमाडौँ, भाद्र १ ।

नेकपा एमालेको प्रचार सामाग्रीबाट संस्थापक पुष्पलाल सहित तिन मुख्य नेताको तस्विर हटाइएको छ।

विगतमा पार्टीका हरेक प्रचार सामाग्रीहरुमा टिम मुख्य नेताको तस्विर राख्ने गरिए पनि यस पटकको विधान महाधिवेसनको प्रचार सामाग्रीमा अध्यक्ष केपी ओलीको मात्र तस्विर राखिएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सार्वजनिक गरेको प्रचार सामाग्रीमा संस्थापक पुष्पलाल सहित कुनिया पनि नेताको तस्विर राखिएको छ।

केहि समय अगाडी अध्यक्ष ओलीको मात्र तस्विर राख्ने भनेर सर्कुलर गरेको नेकपा एमालेमा त्यसको तीव्र विवाद र आलोचना भएपछी मुख्य नेताको तस्विर समावेस गर्न थालिएको थियो तर विधान महाधिवेसनको मुख्य प्रचार सामाग्रीमा तिन नेता गायव हुनुलाई अहिले भने निकै अर्थपूर्ण र संसयका साथ हेरिएको छ ।

तपाइँको प्रतिक्रिया ।