चिन्तनको महाप्रलय : असल गैरे
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
धार्मिक विश्वास हल्लाए डार्विनले,
मथिङ्गल हल्याए फ्राइडले,
संसार झस्काए आइंस्टाइनले,
अनन्त वर्णबिन्यास बुने डेरिडाले ।
सत्य “सत्य” नभएसी,
विश्वासका बलिया धरहरा ढलेसी,
भद्रगोल हुदो रहेछ मानिसको मानसपटल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
