प्रशान्ती एकेडेमीका दुई छात्राले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं , असार १३।
बुढानिलकण्ठ नगरपालिका वडा-१२ मा रहेको प्रशान्ती एकेडेमीका दुई छात्राले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका श्रेया खड्का र बालिका सापकोटाले ४ जिपिए ल्याएको प्रधानाध्यापक समीर बास्तोलाले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।
