बसन्त : सुरेश धमोरा ,राजस्थान, भारत (कविता )

बसन्त :  सुरेश धमोरा ,राजस्थान, भारत (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

बसन्तको मौसम पतझड लिएर आयो
रङ्गी बिरङ्गी माया कसैले बुभ्mन सकेन
पानी पर्न छोड्यो खेत सुख्खा भयो
रूखहरू काटिए
बसन्तको मौसम पतझड लिएर आयो
अहिलेको समय पहिलेको जस्तो हरियाली रहेन
बसन्त केवल नाम मात्रको रह्यो
सुखद मौसम रहेन
आज माया र प्रेमको भावना नष्ट भैसक्यो
दुनिया बदली सक्यो
समयमा पानी नपर्दा
रूख बिरुवामा हरियाली रहेन
प्रकृतीले आफ्नो रूप देखाउँदा
समय परिवर्तन हुन्छ
दुनिया बदल्ली सक्यो
मानव– मानव रहेन दुनियामा
बसन्त बदलिदा
पहिला जस्तो हरियाली छैन खेतमा
उत्तम बिउबाट बाली राम्रो हँुदैन
पानीको स्वाद पनि बिग्रिसक्यो
नदी नाला सुकी सक्यो
तलाउहरू पहीलाको जस्तो रहेनन्
रूख बिरूवा रहेन
मानिसले सब खाए
प्रकृतिले आफ्नो रूप देखायो
पछी फेरि बसन्त हराभरा भएर आउदछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

अनुवाद – मञ्जुश्री प्रधान के.सी. ‘रानु’

तपाइँको प्रतिक्रिया ।