आफ्नो–आफ्नो अमृत : रावेल पुष्प (कलकत्ता,भारत) 

आफ्नो–आफ्नो अमृत : रावेल पुष्प (कलकत्ता,भारत) 

कपन अनलाइनकाठमाडौं, फागुन १९।

आफ्नो होटलमा सरदार हरभजन सिंह मदिराको पेग – पेग नाप्दै ग्राहकलाई दिँदै थिए । मज्जाको कुरा यो थियो की सरदारजी आफू कहिलै मदिरा पिउँदैन थिए । जब साँझमा ग्वाला बाबु लाल दुध लिएर आए सरदारजीले आजको दुधको पैसा दिन पैसा गन्न थाले, बाबु लालले मदिरातिर इशारा गर्दै भने किन पैसा दिँदै हुनुहुन्छ साब अमृत दिनुस न, अमृत । शरदारजी हाँस्दै एक पेग मदिरा नापेर दिए । धेरै बेरदेखि बाबु लाल एक–एक पेग गर्दै धेरै पेग पिउँदै गए । जब राती उ जान लाग्यो सरदारजीले एउटा ठूलो गीलास भरी तातो दुध लिएर मुखमा राख्न (पिउन) लागेको देख्यो । बाबु लालले उ तिर हे¥यो, तब  सरदार साबले भने अंमृत पिउन अमृत भन्दै मुखमा गिलास लगे ।

(अनुवादः मञ्जुश्री प्रधान के.सी ”रानु“ बबरमहल, काठमाण्डौ, नेपाल ।)
तपाइँको प्रतिक्रिया ।