चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।

लक्ष्मीप्रसाद दीपकै हुन् देशका
यिनी ज्ञान प्रबर्तकै हुन् देशका
संसारै ब्याप्त छ यिनको ज्ञान
त्यसैले उनीनायकै हुन् देशका

दीप ज्योति नै यिनको प्रकाशहो
देदिब्यता नै यिनको विकाशहो
ज्ञानकै तपस्यामा सफलिभुत छन्
यही नै उनको जीवनउकास हो ।

समस्यालाई केहीमान्दैनन उनी
घरायसी कष्ट केही ठान्दैनन उनी
उनी रमाउछन् नै जीवन्ततामा
अरु साना कुरा केहीजान्दैनन् उनी ।

काव्यकल्पनामै बिलिन छन् उनी
कठोर तपस्या मै तल्लिन छन् उनी
ज्ञान चच्छुलाई उजागर गरेर
यसै भावमा मिलीन छन् उनी ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।