भुवन यो बन्नेछ : विक्रम श्रेष्ठ ‘सागर’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
जागौं है सब वीर धीर अबता, बाँधौं एकै सुत्रमा ।
मेची देखि नदी पश्छिम तटमा, राखौं सम्मित्रता ।।
आफ्नै यत्न प्रयत्नमा भुवन यो, बन्नेछ स्वर्गै सरी ।
गर्नेछन् तब गर्व देश र जनले, थाक्दैन ओठै अनि ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।